दार्चुलामा भिरबाट लडेर एकको मृत्यु

Dadeldhura hospital

धनगढी । दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको दुहु गाउँपालिका–२ हिकिलाका ५८ वर्षीय आन सिंह बडालको भिरबाट लडेर मृत्यु भएको हो। उनी घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका थिए। भिरबाट लडेर उनको घटनास्थलमा नै मृत्यु भएको नेपाल प्रहरीले बताएको छ।

 

Couple
Loading...