कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बिजपुरीस्थित संहारी टोलमा एक बालक मृत अवस्थामा फेला परेका छन् ।
शुक्रबार साँझ ५ ः ३० बजे तिर १३ वर्षीय शुदर्शन डगौरा आफ्नै घरको आँगनमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

कच्ची भुइँतले र टिनको छाना भएको घरको आँगनमा मृत फेला परेका बालकको घटनाबारे हाल आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
