कैलालीको गोदावरीबाट अजिङ्गरको उद्धार

अत्तरिया- कैलालीको गोदावरीबाट अजिङ्गरको उद्धार गरिएको छ । गोदावरी-६ स्थित लालपुरमा बाटो छेउबाट बुधबार राती अजिङ्गरको उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

अन्दाजी १२ फिट लामो र ३० किलो तौल भएको उक्त अजिङ्गरलाई बास्कोटास्थित वन क्षेत्रमा छाडिएको इलाका वन कार्यालय गोदावरीका प्रमुख निरन्जन कडालले बताएका छन् ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...