भजनीबाट भन्सार छलीका सामान बरामद

धनगढी । कैलालीको भजनीबाट भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको भजनी नगरपालिका–७ हिम्मतपुरबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २७ हजार ६ सय बराबरको भन्सार छलीको सामान बरामद गरिएको हो।

गुट्खा, सिद्रा माछा लगायतका सामान इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...