विश्वकप छनोटमा इंग्ल्यान्डले एन्डोरालाई ४-० गोलले पराजित गर्याे 

Dadeldhura hospital

काठमाडौं, २१ भदाै- फिफा विश्वकप छनोटमा इंग्ल्यान्डले एन्डोरालाई फराकिलो अन्तरले पराजित गरेको छ। आइतबार राति भएको युरोपियन छनोट खेलमा इंग्ल्यान्डले एन्डोरालाई ४-० गोलले पराजित गरेको हो।

Ganyapdhura gau

इंग्ल्यान्डको जितमा जेसे लिंगार्डले दुई गोल गरे। कप्तान ह्यारी केन र बुकायो साकाले एक गोल थपे। लगातार पाँचौं जित निकालेको इंग्ल्यान्डले १५ अंक जोडेको छ। इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेको छ। एन्डोरा ५ खेलमा ३ अंक जोडेर पाँचौँ स्थानमा छ।

Couple
Loading...