कैलालीको एक घरमा आगलागी

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–१४ मा एक जनाको घरमा आगलागी भएको छ ।

Dadeldhura hospital

धनगढी उपमहानगरपालिका–१४ एफगाउँ बस्ने कामी तामाङको गोठ र घरमा मंगलबार दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

उक्त आगलागीबाट तामाङको घर र गोठ पूर्णरूपमा जलि १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

Loading...