प्रेस सेन्टर सुदूरपश्चिमको अध्यक्षमा जोशी चयन

डडेल्धुरा- प्रेस सेन्टर सुदूरपश्चिम प्रदेशको अध्यक्षमा केशवराज जोशी चयन भएका छन् । डडेल्धुराको आलितालमा सम्पन्न सेन्टरको तेश्रो अधिवेशनले जोशीको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

सेन्टरको उपाध्यक्ष खुलातर्फ कर्ण चन्द, उपाध्यक्ष समावेशीमा मुकेश चौधरी, उपाध्यक्ष महिलामा जानकी धामी, महासचिवमा तेजराज भट्ट, सचिवमा सुभाष कठायत, ललित बोहरा, होम साउद, पदम सुनार, पहिलाद राना, कोषाध्यक्षमा दीपकराज अवस्थी रहेका छन् ।

Navadurga sun
Godawari sandesh

त्यस्तै सदस्यहरुमा पुस्करदत्त भट्ट, महेन्द्र बम, इन्द्र साउँद, पदम बोहरा, पदम साउँद, बिमल धामी, होम योगी लगायत रहेका छन । आलिताल सोमबार देखि शुरु भएको अधिवेशन मंगलबार सम्पन्न भएको हो ।

Loading...