कैलालीमा जन्ती बोकेको ट्याक्टर दुर्घटना

Dadeldhura hospital

धनगढी । कैलालीमा जन्ती बोकेको ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको जोशीपुर गाउँपालिका–५ वनकट्टामा सुदूरपश्चिम प्रदेश ०१०२००१ त १५१८ नम्बरको जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते भएको प्रहरीले जनाएको छ।

घाईतेहरुको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ। ट्याक्टर र चालक बर्दगोरिया–२ बस्ने ३९ वर्षीय दिपक बमलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

Loading...