घरमाथि पहिरो खस्दा दुई जना घाइते

Dadeldhura hospital

अत्तरिया, ११ भदाै– कैलालीको लम्कीचुहा नगरपालिका–३, बल्चौरमा घरमाथि पहिरो खस्दा दुई जना घाइते भएका छन्। घाइते हुनेमा घरभित्र बसिरहेका ७५ वर्षीय गोपाल चौधरी र उनकी ७२ वर्षीया श्रीमती गौरी चौधरी रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। उनीहरूको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ।

Ganyapdhura gau

pअविरल वर्षाका कारण गएराति ८ बजेतिर चौधरीको घरमाथि पहिरो खसेको थियो। पहिरोले घरमा क्षति पुगेको बताइएको छ।

Couple
Loading...