लागूऔषधसहित धनगढीमा एक जना पक्राउ

Dadeldhura hospital

धनगढी । धनगढीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१३ झलारी गाउँबाट सोही ठाउँ बस्ने २७ वर्षीय खेमराज राना पक्राउ परेका हुन्। रानालाई १४० मिलिग्राम लागूऔषधसहित प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

 

Loading...