धनगढी जेसीजको अध्यक्षमा भट्ट चयन

धनगढी- धनगढी जेसीज वर्ष २०२५ का लागि नयाँ नेतृत्व चयन भएको छ । ४२ औं अधिवेशनबाट लोकराज भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

Dadeldhura hospital

युवा व्यवसायी भट्ट धनगढी जेसीज वर्ष २०२५ का लागि निर्विरोध निर्वाचित भएका हुन्। जेसीजको कार्यकारी उपाध्यक्षमा दीपक गौतम र यज्ञराज जोशी, उपाध्यक्षमा सन्तोष पन्त, चेतराज पाण्डेय, कमल बम र केशव अवस्थी चयन भएका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

त्यस्तै कानुनी सल्लाहकारमा हरि जोशी, महासचिवमा आशिष शाह र कोषाध्यक्षमा महेश्वर ओझा चयन भएका छन् । सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको धनगढी जेसीज वर्ष २०२४ का अध्यक्ष अरुण सिंहले बताए ।

Loading...