कञ्चनपुरबाट खैरो हेरोइन सहित एक किशोर पक्राउ 

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरबाट खैरो हेरोइनसहित एक किशोर पक्राउ परेका छन् । भीमदत्त नगरपालिका–९ ब्रह्मदेवबाट सोही ठाउँ बस्ने १८ वर्षीय किशोर बुधवार पक्राउ परेका हुन् ।

किशोरलाई शुन्य दश्मलव ४४ ग्राम लागू औषध (खैरो हेरोइन) सहित इलाका प्रहरी कार्यालय ब्रहमदेवबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

Loading...