धनगढीका एक युवक पक्राउ

धनगढी- चोरी मुद्दामा फरार रहेका धनगढीका एक युवक पक्राउ परेका छन् ।

Dadeldhura hospital

जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ६ महिना कैद सजाय र १० हजार जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका–१ बस्ने २६ वर्षीय भरत बस्याल पक्राउ परेका हुन् ।

godawari10 Mahila hinsa
Navadurga sun

बस्याललाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घरबाट पक्राउ गरेको हो ।

Loading...