बाजुराको ३ घरमा आगलागी

बाजुरा- बाजुराको ३ घरमा आगलागी भएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

जिल्लाको बुढिनन्दा नगरपालिका–४ ताडीका गुलाब बोहरा, भिमलाल बोहरा र हिरामणी बोहराको संगै जोडिएको घरमा आइतवार बिहान आगलागी भएको हो ।

Navadurga sun
Godawari sandesh

आगलागी हुँदा तीनै जनाको घरमा रहेको लत्ताकपडा, अन्नपात, भाँडावर्तन जलेर करिब ४५ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

Couple
Loading...