दुई वर्षदेखि फरार रहेका चौधरी पक्राउ

Dadeldhura hospital

धनगढी । दुई वर्षदेखि फरार रहेका एक जना पक्राउ परेका छन्। कैलालीको जोशीपुर गाउँपालिका–१ बढरीयाका ५७ वर्षीय रामफिरत चौधरी सोमवार पक्राउ परेका हुन्।

Ganyapdhura gau

उनलाई जिल्ला अदालत कैलालीले २०७९ असार १३ गते लेनदेन मुद्दामा बिगो नतिरेकोले १ वर्ष कैद सजाय तोकिएको थियो। सोहि दिनबाट फरार रहेका चौधरीलाई इलाका प्रहरी कार्यालय जोशीपुरको प्रहरी टोलीले सोमवार पक्राउ गरेको हो।

 

Loading...