सत्ता गठबन्धनमा कुनै समस्या नभएको दाबी: कांग्रेस सभापति देउवा

डडेल्धुरा- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा कुनै समस्या नभएको दाबी गरेका छन्।

नेपाल प्रेस युनियन डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले लिखित सहमतिअनुसार अहिलेको गठबन्धन २०८४ सालसम्म नै चल्ने दाबी गरेका हुन्। सुरुको दुई वर्ष एमाले र त्यसपछि कांग्रेस नेतृत्वमा सरकार सञ्चालन गर्ने सहमति भएको उनले बताए।

Navadurga sun

सभापति देउवाले २०८४ सालको प्रतिनिधिसभा निर्वाचनमा आफू लड्नेरलड्ने विषयमा डडेल्धुराका नागरिकलाई सोध्नुपर्ने बताए।

देउवाले सुदूरपश्चिमको राजधानी डडेल्धुरा सार्छु भनेर यसअघि पनि आफूले आश्वासन नदिएको दाबी गरे। राजधानी नै सार्छु नभनेको तर डडेल्धुराभन्दा बरु डोटीका लागि कुरा भएको उनले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...