कैलालीका बेपत्ता युवक भारतमा मृत भेटिए

धनगढी- कैलालीका बेपत्ता युवक भारतमा मृत फेला परेका छन ।

लम्कीचुहा नगरपालिका–३ चिसापानीस्थित रानी–जमरा–कुलरिया सिँचाई आयोजनाको नहरमा बेपत्ता भएका धनगढी उपमहानगरपालिका–६ मट्यारीका २१ वर्षीय प्रदिप चन्द भारतमा मृत फेला परेका हुन ।

Navadurga sun

शनिवार नहरमा बेपत्ता भएकका चन्द शुक्रबार भारतमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । शवलाई भारतबाट नेपाल ल्याउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।

ADD Khali jpg
Loading...