कांग्रेस सभापति देउवा सुदूरपश्चिम आउदै

अत्तरिया- नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा सुदूरपश्चिम आउने भएका छन । पुर्व प्रधानमन्त्री समेत रहेका देउवा डडेल्धुरामा हुने कार्यक्रममा सहभागी हुन कार्तिक २५ गते सुदूरपश्चिम आउन लागेका हुन।

Ganyapdhura gau
Dadeldhura hospital

उनी बिहान १० बजे नियमित उडान मार्फत धनगढी विमानस्थलमा पुग्ने कायक्रम रहेको छ । उनको सवगतका लागि कैलाली जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई विमानस्थलामा उपस्थित हुन नेपाली कांग्रेस कैलालीले आग्रह गरेको छ ।

Navadurga sun
Godawari sandesh

कैलालीका जिल्ला सभापति नारायण भट्टले एक सूचना प्रकाशित गरि स्वागतका लागि धनगढी विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्तालाई अनुरोध गरेको छ ।

Couple
Loading...