जलकुम्भीले पुरिँदै प्याराताल By अत्तरिया न्युज On कार्तिक ६, २०८१ कञ्चनपुर- जलकुम्भीले पुरिँदै गएको कञ्चनपुरको पुनर्वास नगरपालिका–९ स्थित बीचफाँटमा रहेको प्याराताल । नेपाल–भारत सीमा क्षेत्रमा रहेको उक्त ताल भारतीय अवरोधका कारण संरक्षण हुन सकेको छैन। रासस जलकुम्भीपुरिँदै प्याराताल