धनगढीमा १२ जना जुवाडे पक्राउ

Dadeldhura hospital

अत्तरिया- धनगढीमा १२ जना जुवाडे पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१ पशुपती टोलमा कमल मल्लको टिनले छाएको १ तले घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय कमलराज अधिकारीसहित १२ जना पक्राउ परेका हुन् ।

उनीहरुलाई वडा प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नगद २७ हजार ६५ रुपैँया र १ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ ।

Loading...