कैलालीका आचार्य बेपत्ता

धनगढी । कैलालीका एक युवक बेपत्ता भएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–३ का ५१ वर्षीय लक्ष्मीप्रसाद आचार्य बलचौर कैलाश धामबाट सोमबार दिउँसो २/३ बजेको आसपासमा बे्पता भएका हुन् ।

आचार्य शारीरिक अपाङगता थिए । आचार्यकी छोरी राधीका आचार्यले आफनो बुवालाई खोजिका लागि सहयोग गरिदिन आग्रह गर्दै कसैको सम्पर्कमा आए वा देखेमा नजिकको प्रहरी कार्यालय तथा सम्पर्क नम्बर ९८४५३०५३५३ मा फोन गरी सम्पर्क गरिदिन आग्रह गरेका छन्।

 

ADD Khali jpg
Loading...