अछामको एक घरमा आगलागी 

अछाम- अछामको एक घरमा आगलागी भएको छ ।

Dadeldhura hospital

चौरपाटी गाउँपालिका–३ गगुडाका प्रसादे साउदको घरमा सोमवार  आगलागी भएको हो । साउदको ७ वर्षीय छोरा केस साउदले घरमा कोही नभएको बेलामा लाईटरले खेल्ने क्रममा घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

आगलागी हुँदा घर तथा घरभित्र रहेका लत्ता कपडा, अन्नपात भाडाकुडा लगायतका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । क्षतिको विवरण आउन बाँकी रहेको र सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Loading...