प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटनका लागि देउवा धनगढी आउँदै

Dadeldhura hospital

अत्तरिया- नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा धनगढी आउने भएका छन् । धनगढीमा शुक्रबार र शनिबार आयोजना हुने प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटनका लागि देउवा धनगढी आउन लागेका हुन ।

Ganyapdhura gau

नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा प्रतिनिधि सभा सदस्य वीर बहादुर बलायरले भदौ २८ गते बिहान साढे ११ बजे पूर्व प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवाले प्रशिक्षण कार्यक्रमको उद्‌घाटन गर्ने कार्यक्रम रहेको बताए । उनले धनगढी स्थित ओम पार्टी प्यालेसमा प्रतिक्षण कार्यक्रम हुने बताएका छन् ।

Couple
Loading...