कञ्चनपुरबाट २ लाख बढीको तस्करीको सामान बरामद

कञ्चनपुर- कञ्चनपुरबाट दुई लाख बढीको तस्करीको सामान बरामद गरिएको छ ।

Dadeldhura hospital

जिल्लाको भीमदत्त नगरपालिका–५ सुकासाल, भीमदत्त–९ मटेनाभीमदत्त–११ भन्सार कार्यालय नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी २ लाख १६ हजार ६ सय मुल्य बराबरको सामान बरामद गरिएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

बरामद गरेको चिनी, खाने तेल, पेय पदार्थ, दाल, बेसन, सुर्ती, सरप, जिरा, खेलौना, साडी, फोटो फिरेम, फोटो पेपर, गुलाव जामुन, साईकलका सामान, हार्डवेयरका सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Loading...