भोलि धनगढी उपमहानगरमा सार्वजनिक बिदा

Dadeldhura hospital

धनगढी- धनगढी उपमहानगरपालिकाले भोलि (बुधबार) सार्वजनिक बिदा दिएको छ।

उपमहानगरको २१ गते सोमवार गरेको निर्णय अनुमार श्रावण शुक्ल तृतीयाका दिन राना समुदायले मनाउने तिज पर्वको अवसरमा भोलि (२३ गते बुधवार) सार्वजनिक बिदा दिन निर्णय गरेका सूचना मार्फत जानकारी दिएको छ ।

Loading...