धनगढीका लागूऔषध सहित एक पक्राउ

Dadeldhura hospital

धनगढी- धनगढीका एक किशोर लागूऔषध सहित पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–१४ हरैया कटानबाट धनगढी उपमहानगरपालिका–१५ बस्ने १९ वर्षीय रबि खाती पक्राउ परेका छन् । खातीलाई ३३० मिलिग्राम लागूऔषध सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

Navadurga sun
Godawari sandesh
Loading...