बाजुरामा जङ्लमा लागेको आगोबाट एक घरमा आगलागी

बाजुरा- बाजुरामा जङ्लमा लागेको आगोबाट एक घरमा आगलागी भएको छ । बुढीगंगा नगरपालिका-४ कोटबाडाको सल्लाघारी जङ्लमा लागेको आगोबाट सोही ठाउँ बस्ने ४५ वर्षीय मोहन नेपालीको घरमा आगलागी भएको हो ।

Dadeldhura hospital

आगलागी हुँदा घर र घरभित्र रहेका नगद, खाद्यान्न, भाँडा वर्तन, लत्ता कपडा लगायतका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

क्षतिको विवरण आउन बाँकी रहेको र प्रहरी र स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा लिइ यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

Loading...