कञ्चनपुरको बेलौरीमा बेवारिसे अवस्थामा फेला परेका माछा नष्ट

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरको बेलौरीमा बेवारिसे अवस्थामा फेला परेका अवैध माछा नष्ट गरिएको छ । बेलौरी नगरपालिका-३ बन्द तालबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ४० के.जी. माछा बुधवार नष्ट गरिएको हो । 

Ganyapdhura gau

अन्दाजी १४ हजार मूल्य बराबरको ४० के.जी. माछा प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नष्ट गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

Couple
Loading...