
धनगढी- कैलालीको टीकापुर स्थित एक सामुदायिक वनमा महिला मृत फेला परेकी छिन्। टीकापुर नगरपालिका–१ ब्लक नम्बर १५ बस्ने ५० वर्षीया जसुता बटाला मृत फेला परेकी हुन् ।


सोही नगरपालिका–२ स्थित खोटेना भुरा खानी सामुदायिक वनमा बटाला मंगलवार मृत अवस्थामा फेला परेकी इलालका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।





