कञ्चनपुरमा एक होटलबाट ९ जुवाडे पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा शनिवार एक भोजनालयबाट जुवाडे पक्राउ परेका छन् । भीमदत्त नगरपालिका-४ बसपार्क स्थित ग्रीन भोजनालयबाट होटल संञ्चालक डबल जोशी सहित ९ जना पक्राउ परेका हुन् ।

जुवाखालबाट तीन गड्डी तास र नगद ३३ हजार ८८८ रुपैँया बरामद गरि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए ।

ADD Khali jpg
Loading...