अखिल (क्रान्तिकारी) कैलालीको २३ औं संयुक्त जिल्ला सम्मेलन धनगढीमा

Dadhaldhura pur

धनगढी- अखिल (क्रान्तिकारी) कैलालीको संयुक्त २३ औं जिल्ला सम्मेलन धनगढीमा सम्पन्न भएको छ । संगठनका केन्द्रिय सदस्य एवं कैलाली इन्चार्ज महेश ‘सी’ को अध्यक्षतामा जिल्ला सम्मेलन सम्पन्न भएको हो । सम्मेलनले पश्चिम जिल्ला बिनोद ‘सी’ को अध्यक्षतामा ४१ सदस्यीय र पुर्वी जिल्लाको सम्मेलन कम्लेस ‘सी’ को अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समिति निर्वाचित गर्दै सम्मेलन सम्पन्न भएको हो ।

Ganyapdhura gau

सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी सदस्य एवं स्कुलिङ विभाग प्रमुख भरत ‘सी’ को प्रमुख आतिथ्यतामा केन्द्रीय सदस्य तथा सेती ब्युरो इन्चार्ज भगत सी, केन्द्रिय सदस्य तथा महाकाली इन्चार्ज समर सी, केन्द्रिय सदस्य तथा कैलाली इन्चार्ज प्रकाश सी, केन्द्रिय सदस्य तथा कञ्चनपुर इन्चार्ज बिराट सी, केन्द्रिय सदस्य तथा डोटी इन्चार्ज बिमल सी, संगठनको सचिव प्रकाश सी, संगठनको केन्द्रिय कार्यालय सदस्य तथा पश्चिम कमान्ड इन्चार्ज बबरजङ्ग सी, पार्टीका केन्द्रिय प्रतिनिधि समिती सदस्यहरु, जिल्लाको सेक्रेटरीहरु सहभागि थिए ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...