नक्कली टिकटको छानबिनका लागि दवाव दिन टर्च बालेर विरोध

अत्तरिया– नक्कली टिकटको छानबिनकालागि दवाव दिन कैलालीको अत्तरियामा टर्च बालेर बालेर विरोध जनाईएको छ । संघर्ष समितिले अत्तरियामा टर्च बालेर बालेर विरोध जनाएको हो ।

Dadeldhura hospital

पुष २६ गतेदेखि माघ ७ गतेसम्म आयोजना भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएको नक्कली टिकटका विषयमा निष्पक्ष छानबिन हुनुपर्ने उनिहरुको माग छ ।

godawari10 Mahila hinsa
Navadurga sun

संघर्ष संयोजकमा गणेश बलायर रहेका छन् भने सह संयोजकमा नैन सिंह कार्की, सचिवमा धना देवि चोखाल र सदस्यमा पुष्पराज सुबेदी लगायत अन्य व्यवसायी रहेका छन् ।

Loading...