कञ्चनपुरमा एक महिला मृत फेला

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको बेल्डाँडी गाउँपालिका–१ नवज्योती टोलकी ४७ वर्षीया रुपा सुनार मृत अवस्थामा फेला परेकी हुन्।

उनी आइतबार आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिएन्। यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Navadurga sun
Godawari sandesh
Loading...