कञ्चनपुरमा पुरुषको शव फेला

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरमा समैजी सामुदायिक वनभित्र पुरुषको शव फेला परेको छ। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ४ समैजी सामुदायिक वनभित्र रहेको सिस्ने खोलामा पानीमा डुबेको अवस्थामा पुरुषको शव फेला परेको हो।

नाम थर नखुलेको अन्दाजी ६०÷६५ वर्षीय पुरुषको शव बुधवार साँझ फेला परेको इलाका प्रहरी कार्यालय झलारीले बताएको छ।

 

Navadurga sun
Godawari sandesh
Loading...