डोटीमा भीरबाट लडेर एकजनाको मृत्यु

Dadeldhura hospital

डोटी, ११ असार– डोटीको जोरायल गाउँपालिका वडा नं. १ मा भीरबाट लडेर एक जनाको ज्यान गएको छ । बडिकेदार गाउँपालिका वडा नं. १ का दीपकबहादुर विकको लडेर ज्यान गएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले बताए । गोगनपानी बजारबाट बिहान खाद्यान्न किनेर दिदीको घर फर्किने बेला विक लडेका प्रहरीले जनाएको छ ।

Loading...