सुदूरका धार्मिक-पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न ७७ वटै जिल्लामा पैदल यात्रा

कन्चनपुर- सुदूरपश्चिम प्रदेश कैलालीका एक युवकले प्रदेशको पर्यटन क्षेत्रको प्रचारप्रसारका लागि देशभरकै जिल्लाहरूमा पैदल यात्रा गरेका छन्।

प्रदेशको पर्यटन क्षेत्रको प्रचारप्रसारका लागिका कैलालीको गौरीगंगा नगरपालिका– ४ राजीपुरका देवराज पाध्याले पैदल यात्रा गरेका हुन्। पाँच महिना अघिदेखि सुरु गरिएको पैदल यात्रा कञ्चनपुर महेन्द्रनगर पुगेर समापन गरिएको छ।

Navadurga sun

१ चैत ०७९ डडेल्धुरादेखि सुरु गरिएको पैदलयात्रा १७ भदौ ०८० कञ्चनपुर पुगेर समापन गरेका छन्। पैदलयात्री देवराजले सुदूरपश्चिमको धार्मिक पर्यटन प्रवर्द्धनका लागि पैदल यात्रा गरेको बताए।

 

ADD Khali jpg
Loading...