कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका ६ बैशाखा पुलबाट २।९५ ग्राम लागुऔषधसहित बेलौरी नगरपालिका ४ का ३८ वर्षीय रामसिंह बुडाल आईतवार साँझ पक्राउ परेका हुन्।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिईएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध फेला पारी पक्राउ गरिएको जनाएको छ। बुडालले चलाएको मोटरसाईकलसहित उनलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ।

 

Navadurga sun
Godawari sandesh
Loading...