बैतडीमा सर्पले टोकेर एक महिलाको मृत्यु

बैतडी- बैतडीमा सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ सेरीकी ५५ वर्षीया पार्वती घटालको सर्पको टोइकाबाट मृत्यु भएको हो।

मंगलवार साँझ खाना बनाउने क्रममा भान्साकोठामै सर्पले टोकेर गम्भीर घाइते भएकी घटालको राति १२ बजे मृत्यु भएको गाउँपालिकाका अध्यक्ष दिवान सार्कीले जानकारी दिए।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...