राष्ट्रिय युवा संघ नेपाल गोदावरी वडाकमिटीको अध्यक्षमा सन्तोस चयन

अत्तरिया – राष्ट्रिय युवा संघ नेपाल गोदावरी नगरपालिका वडा नम्बर १ कमिटीको अध्यक्षमा सन्तोष विक चयन भएका छन । शनिबार राष्ट्रिय युवा संघ नेपाल गोदावरी नगरपालिका वडा नम्बर १ कमिटीको आयोजनामा भएको दोस्रो वडा अधिवेशनबाट बिक अध्यक्षमा सर्वसम्मत चयन भएका हुन ।

Ganyapdhura gau
Dadhaldhura pur

उत्तम महराको सभाध्यक्षमता भएको अधिवेशनका प्रमुख अतिथी राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य कल्पना ओझा रहेकी थिइन ।

Navadurga sun
Godawari sandesh

MISSION NEXT ELECTION TARGET NEW GENERATION भन्ने नाराका साथ आयोजतिज अधिवेशनबाट विकको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरिएको महराले बताएका छन । कार्यक्रम संचालन नगर कमिटी उपाध्यक्ष सुर्य खत्रिले गरेका थिए ।

 

Couple
Loading...