कैलालीमा अजिङ्गरको उद्धार

धनगढी- कैलालीमा अजिङ्गरको बच्चाको उद्धार गरिएको छ। जिल्लाको गोदावरी नगरपालि –६ लालपुर क्षेत्रबाट अजिङ्गरको बच्चाको उद्धार गरिएको हो।

करिब ५ किलोग्राम तौल र तीन मिटर लम्बाई भएको उक्त अजिंगरको बच्चालाई स्थानिय सिताराम अवस्थीले उद्धार गरेको बताए्। उद्धार गरिएको अजिङ्गरको बच्चालाई सव डिभिजन वन कार्यालय अत्तरियालाई हस्तान्तरण गरिएको जनाएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...