तोलामा ८०० ले घट्यो सुनको मूल्य

काठमाडौं- आज सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

Dadeldhura hospital

आज छापावाल सुनको मूल्य एक लाख १० हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख ८ हजार ९ सय र चाँदीको मूल्य १३ सय ७० रुपैयाँका कारोबार भइरहेको छ ।

Navadurga sun
Godawari sandesh

बुधबार एक लाख ११ हजार २ सय रुपैयाँमा छापावाल सुन, एक लाख १० हजार ६५० रुपैयाँमा तेजावी र चाँदी १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

 

Loading...