बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु By अत्तरिया न्युज On २०८० श्रावण ३१, बुधबार १२:०० बैतडी- बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–३ की गौमतीदेवी धामीको भिरबाट लडेर मङ्गलवार मृत्यु भएको हो । घाँस काट्ने क्रममा भिरबाट लडेकी धामीको घटनास्थलमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । महिलाको मृत्यु