गोदावरी नगरपालिकाले प्राविधिक तर्फ कर्मचारी माग्यो (सूचना सहित)

प्रकाशबहादुर बोहरा
अत्तरिया, २५ साउन । कैलालीको गोदावरी नगरपालिकाले प्राविधिक तर्फ कर्मचारी माग गरेको छ । नगरपालिकाले स्थानिय सेवाको पाँचौ तह सरह सहायक प्राविधिक तर्फ १ पदको करारमा पदपूर्तिको लागि विज्ञापन खोलेको छ । नगरपालिकाले बिहिबार सूचना प्रकाशित गरी पाँचौ प्राविधिक तर्फ करार पदका लागि जागिर खुलाएको हो ।

करारमा पदपूर्ती गर्ने गरी दरखास्त आह्वान गरिएको छ । योग्यता पुगेको उम्मेदवारले गोदावरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय अत्तरियामा कैलालीको नवनिर्मित भवन तेघरीमा फारम भर्न सक्नेछन् । नगरपालिकाले भदौ ७ गतेसम्म म्याद दिइएको छ । १८ वर्ष पूरा भइ ४५ वर्ष ननाघेका उम्मेदवारले आवेदन दिन सक्नेछन् ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

आवेदन माग फारम नमुनाको लागि दिइएको लिङ्कमा क्लिक गर्नुहोस्ः-

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.godawarimunkailali.gov.np%2Fsites%2Fgodawarimunkailali.gov.np%2Ffiles%2Fdocuments%2F%25E0%25A4%25AB%25E0%25A4%25BE%25E0%25A4%25B0%25E0%25A4%25BE%25E0%25A4%25AE%2520%25E0%25A4%2595%25E0%25A4%25B0%25E0%25A4%25BE%25E0%25A4%25B0%2520%25E0%25A4%25AA%25E0%25A5%258D%25E0%25A4%25B0%25E0%25A4%25B5%25E0%25A5%2587%25E0%25A4%25B6%25E0%25A4%25AA%25E0%25A4%25A4%25E0%25A5%258D%25E0%25A4%25B0%2520%25E0%25A4%25B8%25E0%25A4%25B9%25E0%25A4%25BF%25E0%25A4%25A4%2520pdf.pdf%3Ffbclid%3DIwAR0xQFklDA9sXe9Ev6J6OlQ5AS1iMOBxZMmyMHmsd2ZJiDstm6oqTHy1ogk&h=AT3eD2YON2eZClJQ9wCUI3toQsJn1c4V2K58J7iVMOxqObtG1VfJ70oTnkiZ6xZQmXkuZN2GDAhWNrJziw8apNJxFSkSl-HrsPYm8EJWzbZAH4FprFplonYFhQCUL_jzqQ3J&__tn__=-UK-R&c[0]=AT1zi0RNU8_6CLpw7xWOKSsQHCio1T7WMm5b3uH4Ta9zn5vWJbqV4UKG6RdBsU3hRRFIzoYPZnKkcDiXmjqITOyiGPsK27UrIhV0lAuyTUKF0nbAnL-ucqbKzBD8b10agelMJyij2f1oRgK34irfQAjDnGClgjbDOI0PcLf0NAoPzS2cR86UoDqCSfzOuO-URd4ttoK5MxxLGPC8sQ

सूचना यस प्रकार रहेको छ-

Loading...