


अत्तरिया- गोदावरी नगरपालिका–१० खमौराका गणेश साउदले आफ्नो जन्मदिनको अवसरमा खिर खुवाएका छन् । अत्तरियामा रहेको महिला तथा बालिका सेभ हाउसका करिब ३० जना बालबालिकालाई बिहानको खानामा खिर खुवाएका हुन् ।


उनले बालबालिकालाई फलफूलका साथै विद्यार्थीहरू लाई कापी कमल तथा अन्य सहयोग समेत गरेका थिए । साउद अत्तरियामा रहेको जुम पोडक्सनका सञ्चालन समेत हुन् ।

