कञ्चनपुरको स्याली नदीमा फसेका २ जनाको उद्दार

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरको स्याली नदीमा फसेका २ जनाको उद्दार गरीएको छ । सोमबार राती आएको बाढीका कारण स्याली नदीको टापुमा २ जना फसेका थिए । उनीहरुको मध्यराती सशस्त्र प्रहरीले उद्धार गरेको हो ।

Ganyapdhura gau

त्यस्तै कञ्चनपुर र कैलालीको धेरै स्थानमा तीन दिनदेखी भारी वर्षा भईरहेको छ । सो क्षेत्र भई बहने कान्द्रा, दोधा, मोहना, खुटीया, सुहेली, चौधर, रंघुन, पन्टुरा लगायत उक्त जिल्लाको साना खहरे खोलाहरूमा एक्कासि बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू-भागमा रहनेहरूले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

Loading...