कर्णाली नदीमा डुबेर एक बालिका बेपत्ता

Dadeldhura hospital

धनगढी- कर्णाली नदीमा एक बालिका बेपत्ता भएकी छन्। कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टाका चक्रे टमटाको १२ वर्षीया छोरी बबिता टमटाको कर्णाली नदीमा डुबेर बेपत्ता भएकी हुन्।

Ganyapdhura gau

प्रहरीका अनुसार बबिता कर्णाली नदीमा नुहाउने क्रममा शनिवार दिउँसो डुबेर बेपत्ता भएकी थिइन्। बेपत्ता उनको खोजी कार्य भइरहेको र प्रहरी परिचालन गरिएको जनाइएको छ।

 

Loading...