बेदकोट नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

कञ्चनपुर, ७ साउन । कञ्चनपुरको बेदकोट नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक सेवाको पारदर्शिता तथा गुणस्तरीयताको लागी भन्ने मुल नाराका साथ बेदकोट नगरपालिकाको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

Navadurga sun
Godawari sandesh

उक्त सार्वजनिक सुनुवाई कार्यक्रम नगर प्रमुख भोजराज बोहराको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Loading...