अत्तरिया उद्योग वाणिज्य संघको निर्वाचनमा ८३ प्रतिशत मतदान By अत्तरिया न्युज On २०८० असार २३, शनिबार १६:४४ धनगढी- अत्तरिया उद्योग बाणिज्य संघको निर्वाचनमा ८३ प्रतिसत मतदान भएको थियो । कुल १५ सय ६३ मतदाता रहेकोमा १३ सय १ जनाले मतदान गरेको निर्वाचन अधिकृत वीरबहादुर जेठाराले बताएका छन् । ८३ प्रतिशत