कैलालीका रानालाई प्रादेशिक प्रतिभा पुरस्कार

धनगढी- कैलालीका नन्दलाल रानालाई प्रादेशिक प्रतिभा पुरस्कार दिइने भएको छ। प्रेस चौतारी कैलालीका सह–सचिवसमेत रहेका राना नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्रदान गर्ने प्रादेशिक प्रतिभा पुरस्कार (संस्कृति विधा तर्फ) २०७९ मा छनोट भएका हुन्।

Ganyapdhura gau
Dadeldhura hospital

संस्कृति विधामा पुगाएको योगदानको उचित मुल्यांकन गर्दै सुदूरपश्चिम प्रदेशबाट कैलालीका रानालाइ मन्त्रालयले छनोट गरेको छ।

Navadurga sun
Godawari sandesh
Loading...