मोहन्यालका जनप्रतिनिधिमाथि कुटपिट गर्ने चार जना पक्राउ

धनगढी- कैलालीको मोहन्यालका जनप्रतिनिधिमाथि कुटपिट गर्ने चार जना पक्राउ परेका छन्। गाउँपालिकाको कार्यालय सार्ने विषयमा १२औँ गाउँसभामा विवाद हुँदा स्थानीयले जनप्रतिनिधिमाथि कुटपिट गरेका थिए।

Ganyapdhura gau
Dadeldhura hospital

स्थानीयको आक्रमणबाट अध्यक्ष देवीदत्त उपाध्यायको हातमा चोट लागेको र उपाध्यक्ष कमल साउदसहित वडा नम्बर ७ का वडाध्यक्ष नवराज कठायतलगायत घाइते भएका थिए।

Navadurga sun
Godawari sandesh

कुटपिट गर्ने चार जनालाई इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Loading...